शुभकालिकामा आगलागिमा परि हिरु शाहिको निधन

7
SHARES
15
VIEWS
कालीकोट। जिल्लाको शुभकालिका गाउँपालिका निबासी पृथ्वी बहादुर शाहीको घरमा आइतबार राति आगलागी हुँदा आगोले जलेर उनकै १५ वर्षीया छोरी हिरु शाहीको मृत्यु भएको छ ।

आगो बाली सुतीरहेको अवस्थामा उक्त आगो नजिकै रहेको परालमा सल्किएर घरमा समेत आगलागीमा हुँदा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल कालिकोट हुँदै थप उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै आगलागीमा परी घाइते भएकी पृथ्वीकी १२ वर्षीया छोरी शर्मिला शाहीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित