पचालझरनामा रेडक्रसको वार्षिक समिक्षा

7
SHARES
15
VIEWS

कालीकोट । रेडक्रस सोसाइटीको आयोजनामा पचालझरना गाउँ पालिकामा वार्षिक समिक्षा गोष्ठि भएको छ ।

गएको वर्ष रेडक्रस सोसाइटीले गरेका कार्यक्रमको समिक्षा र आगामी योजना तयारीका लागि आयोजना गरिएको वार्षिक समिक्षा गोष्ठिमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको उपस्थितिका साथै सरोकारवाला निकायको सहभागितमा गोष्ठि गरिएको रेडक्रस सोसाइटीका स्वस्थ्य संयोजक बृख विकले बताएका छन ।

उक्त कार्यक्रममा बोल्दै पचालझरना गाउँ पालिकामा रेडक्रसले स्वस्थ्य र सरसफाइका विषयमा ठुलो योगदान रहेकाले हरेक कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यन्वयन हुदै आएकोमा आगामि दिनमा सेमत गरिएका कामहरु गुणात्मक बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

समिक्षा गोष्ठिमा रेडक्रस सोसाइटीका कालीकोट शाखाका सभापति बल प्रसाद संज्याल,जनप्रतिनिधि,स्वस्थ्यकर्मि,महिला स्वयमसेविकाको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित