पौष १७ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष यही पौष १७ गते संघीय संसदको अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

नयाँ मन्त्री नियुक्तिपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठकको सिफारिस गरेको हो । प्रतिनिधि सभाको विघटन भएको सन्दर्भमा सरकारले राष्ट्रिय सभाको बैठकको सिफारिस गरेको हो ।

यसअघि मन्त्रपरिषद्कै सिफारिसमा गत असार १८ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित