कालीकोटमा ओलि कदमको विरुद्ध विशाल प्रदर्शन(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । प्रधानमन्त्रि केपि शर्मा ओलिले संसद विघटनको विरुद्ध नेपाल कम्यनिष्ट पार्टी(नेकपा)ले गरेका संघर्षका कार्यक्रमहरु अन्तरगत कालीकोटमा विशाल प्रदर्शन शुरु भएको छ ।

नेकपा कालीकोटका जिल्ला इन्चार्ज तथा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा बजार परिक्रमा सहित सभा शुरु भएको छ । मुख्यमन्त्रि शाही सहित केन्द्रिय सदस्य  युवा नेता रामदिप आचार्य,राष्टिय सभाका सदस्य जिवन बुढा,कर्नालि प्रदेशका सचेतक कर्मराज शाही लगाएतका नेताहरु उपस्थिति रहेको छ ।

बजार परिक्रमाका क्रममा मुख्यमन्त्रि महेन्द्र बहादुर शाही सहितका नेताहरु सहभागि भएका थिए । सभालाई नेकपा कालीकोटका सचिवालय सदस्य तथा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल,नरहरिनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर विष्टले बहुमत दिएर स्थायि सरकार बनाउने भने पनि केपि ओलिले कुठराघात भएकाले आन्दा्ेलनमा जानु परेको बताउदै अब गाउँ गाउँमा आन्दोलनको ज्वारभाटा शुरु गरिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित