कर्नालिका मुख्यमन्त्रि मुठी उठाउदै आन्दोलनमा सहभागि भएपछि……

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्यनिष्ट पार्टी (नेकपा)ले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तरगत कालीकोटमा गरिएको विशाल जनप्रदर्शनमा कर्नालिका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले मुठी उठाउदै सदरमुकाम मान्मको बजार परिक्रमा सहित आन्दोलनमा सहभागि भएपछि जनताले आन्दोलनमा थप बल प्रदान गरेको छ ।

सभालाई सम्बोधन गर्न मंगलबार आइपुग्नु भएका कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले अहिलेको केपि ओलिको कदमका विरुद्ध कालीकोट बासिलाई आन्दोलन गर्नुको औचित्य बारेमा जानकारी गराउन कार्यक्रम सम्बोधन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित