आगामी रणनिति तय गर्ने नेकपा कालीकोटको चौथो विस्तारित बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल कम्युनष्टि पार्टी(नेकपा)को जिल्ला कमिटिको चौथो विस्तारित बैठक शुरु भएको छ । केन्द्रिय संघर्षका कार्यक्रम अनुसार मंगलबार जिल्लामा शक्ति प्रदर्शन गरेको नेकपा कालीकोटले पहिलो पटक जिल्लाको बैठक शुरु गरेको हो ।

कर्नालिका मुख्यमन्त्रि तथा नेकपाका केन्द्रिय सदस्य महेन्द्र बहादुर शाहीको उपस्थितिमा बैठक शुरु भएको बताइएको छ ।चौथो विस्तारित बैठकमा राष्टिय सभाका सदस्य जिवन बुढा लगाएतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा पाटी कार्यालय सचिव विराजमानले बताएका छन ।

बैठकमा जिल्ला पार्टी सचिवको जिम्मेवारी तथा अन्य समसामयिक विषयका साथै संघर्षका कार्यक्रमहरु टोल स्तरमा लैजानका लागि निणर्य हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित