कांग्रेसको आज राष्ट्रिय मेलमिलाप दिवस

7
SHARES
15
VIEWS

काठमाडौं । नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

कांग्रेसले आज ७७ जिल्ला कार्यसमितिले विभिन्न कार्यक्रम गर्दैछन् । मेलमिलाप दिवसमा सहभागी हुन केन्द्रीय नेताहरू जिल्ला जाने कार्यक्रम पनि छ ।

२०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति वीपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए। सोही दिनको सम्झनामा कांग्रेसले बर्सेनि कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित