कृषि अनुसन्धान केन्द्रमा परम्परागत ढंगले काम भएको छ : मन्त्री केसी

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कृषि अनुसन्धान केन्द्र कृषि अनुसन्धान केन्द्रमा परम्परागत शैलिले काम भएका कारण गुणस्तहिन सेवा प्रवाह भएको बताएकी छन । प्रदेशस्तरीय कृषि प्राविधिक कार्य समूहको बैठकलाई सम्बोधन गर्दै उनले परम्परागत ढंगले अनुसन्धान केन्द्रमा काम हुँदा किसानले गुणस्तरहिन बिरुवा पाइरहेको बताइन्।

विदेशबाट अहिले बिरुवाहरु आउँछन्,’ उनले भनिन्, ‘जसले गर्दा ठूलो रकम त्यहाँ जान्छ।’ स्रोतसाधन र पूर्वाधार अभाव हुँदा पनि अनुसन्धान केन्द्रहरु आधुनिकतामा जान नसकेको भन्दै उनले भनिन्, ‘कर्णालीका लागि कृषि अनुसन्धान हुँदा कर्नालिको सापेक्षतालाई बुझेर अनुसन्धान हुनु पर्नेमा मन्त्रि केसिको जोड रहेको छ ।।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित