पचालझरनामा नेकपामा प्रवेशको जनलहर

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा पचालझरना गाउँ कमिटिले आयोजना गरेको कार्यक्रता भेला तथा प्रशिक्षण कार्यक्रममा एक दर्जन बढि अन्य पार्टीका नेता तथा कार्यक्रता नेकपामा प्रवेश गरेका छन ।

पचालझरना गाउ पालिकाको जारकोटमा आयोृजना गरिएको कार्यक्रममा नेपालि कांग्रेस,नेकपा(विप्लव) लगाएतको पार्टीबाट प्रवशे गरेको बताइएको छ । हाम्रा सम्वादादाता विरेन्द्र विकका अनुसार नेपालिका कांग्रेसबाट जनम कठायत, विप्लवबाट महाजित ऐडी लगाएतका नेताहरु प्रवेश गरेको बताए । नव प्रवेशिहरुलाई प्रमुख अतिथि लगाएतले सिन्दुर लगाएर स्वागत गरेका छन । अहिले नेताहरुले बोल्ने क्रम जारी रहेको बताइएको छ ।

कार्यक्रममा नेकपा कालीकोटका अध्यक्ष धनजित शाही,प्रदेश कमिटि सदस्य गंगा खड्का, पचालझरना गाउँ पालिका अध्यक्ष तथा कार्यालय टिमका सदस्य खडगराज सेजुवाल, पार्टी जिल्ला सचिवालय सदस्य चन्द्र बहादुर शाही,अनेरास्ववियुका संयोजक मनसिंह शाही लगाएतका नेताहरुसहभगिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित