पचालझरनामा क्षयरोग शिबिर संचालन हुने,शिबिरबाट फाइदा लिन अध्यक्ष सेजुवालको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा पहिलो पटक क्षयरोग निवारण सम्बन्धि शिबिर गरिने भएको छ ।

स्वास्थ्य चौकी राम्नाकोट्को आयोजना,जिल्ला स्वास्थ कार्यलय कालीकोटको समन्वय तथा कर्नाली प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा क्षयरोग निवारण सम्बन्धी शिबिरका लागि बुधबार जारकोटमा महिला स्वास्थ्य स्वयम सेबिकाहरु सङ्गको छलफल भएको र १० गते शनिबार शिबिरमा खकार ल्याउन अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका जन स्वास्थ अधिकृत कटक महतले जानकारी दिनु भएको छ ।

त्यसै गरी उक्त सिबिरबाट फाइदा लिन पचालझरना गाउँ पालिका अध्ययक्ष खडगराज सेजुवालले समुदायलाइ अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित