कालीकोटमा गृहमन्त्रिको स्वागत गरेको र्यालिमा टायर बालेपछि भागदौड (तस्विर)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा केपि ओलि समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न कालीकोटका आएका नेपाल सरकारका गृहमन्त्रि राम बहादुर थापा विरुद्ध सडकमा टायर बालेर विरोध गरेपछि रयलिमा सहभागिहरुको भागदौड भएको छ ।

अनेरास्वविय तथा युवा संघ कालीकोटले विरोध जनाउदै सडकमा टायर बालेर केपि ओलि विरुद्ध सडकमा टायरका साथै नाराबाजि गरेका हुन । हेलिकप्टरमा आउने क्रममा काला बेलुनका साथै युवाहरुले गृहमन्त्रि निर्मलाको बलत्कारी भनेर टिर्सट लगाएर विरोध गरेका हुन ।

युवाहरुले केपि ओलिले चालेको असंबैधानिक कदम खारेज गर, केपि ओलि चाहिदैन जस्ता नारा लगाइएको अनेरास्ववियु कालीकोटका संयोजक मनसिंह शाहीले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित