ओलि कदमको विरुद्ध नागरिक आन्दोलन माथी प्रहरी हस्तक्षेप

7
SHARES
15
VIEWS

काठमाडौ । प्रधानमन्त्री केपि ओलिले गरेको संसद विघटनको बिषयलाइ लिएर गरिएको नागरिक आन्दोलन माथी प्रहरीले हस्तक्षेप गरेको छ ।

आइतबार काठमाडौमा भएको आन्दोलनका नागरिक अगुवा माथी प्रहरीले पानीका फोहोरा हान्न्नु का साथै लाठी प्रहार गरेको हो । आन्दोलनमा सहभागी नागरिक अगुवाहरु घाइते भएका छन ।

केपि ओलिको कदमको बिषयलाइ लिएर नेपालमा नेपाली काङ्ग्रेस, नेकपा प्रचण्ड माधन पक्ष र जसपाका साथै विभिन्न राजनीतिक दलहरु आन्दोलनमा रहेका छ्न ।

यस सङ्गै नागरिकहरुले समेत आन्दोलन गर्दै आएका थिए । आज भने नागरिक अगुवा माथी हात पात र पानीको फोहोरा हान्दा एक दर्जन बढी नागरिक अगुवा घाइते भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित