संवैधानिक आयोगमा क कसले लिए शपथ ? (नामावली)

7
SHARES
15
VIEWS

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन् ।  नवनियुक्त प्रमुख आयुक्त, आयुक्त, अध्यक्ष तथा सदस्यलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित एक समारोहबिच पद तथा गोपनीयताको शपथग्रहण गराइएको हो ।

उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चन्द्रशमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलको पनि सहभागिता थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख आयुक्त : प्रेमकुमार राई
आयुक्त : जयबहादुर चन्द
आयुक्त : किशोर सिलवाल

निर्वाचन आयोग
आयुक्त : रामप्रसाद भण्डारी
आयुक्त : डा. जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्ष : तपबहादुर मगर
सदस्यहरू
सदस्य : मनोज दवाडी
सदस्य : डा. सूर्य  प्रसाद शर्मा ढुंगेल
सदस्य : लिली हजुर बस्न्यात
सदस्य : मिहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य जुद्ध गुरुङ
सदस्य अमरराज मिश्र

राष्ट्रिय महिला आयोग
अध्यक्ष : कमलाकुमारी पराजुली
सदस्य : कृष्णकुमारी पौडेल खतिवडा
सदस्य : विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग
अध्यक्ष: देवराज विश्वकर्मा
सदस्य : मिना देवी सोब
सदस्य : टुन्जे कामी
सदस्य : मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग
सदस्य : रामचन्द्र जोशी
सदस्य : हरिभक्त जोशी

आदिवासी जनजाति आयोग
अध्यक्ष : रामबहादुर थापा मागर
सदस्य : मीन बहादुर श्रीस
सदस्य : रिना राना
सदस्य : शरण राई

मधेसी आयोग
सदस्य : जिवच्छ साह
सदस्य : रेणुदेवी साह
सदस्य : विजय कुमार गुप्ता

थारू आयोग
सदस्य : सुबोधसिंह थारू
सदस्य : भोलाराम चौधरी

मुस्लिम आयोग
सदस्य : महमुद्दिम अली
सदस्य : मिर्जा अर्सद बेग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित