जनयुद्ध दिवसको दिनमा सिंगारिदै पणेक्षा(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको पणेक्षामा प्रशासनिक केन्द्र स्थान्तरणका क्रममा बेहुलि झै सिंगारिएको छ ।

सुनसान देखिने पणेक्षामा केन्द्र स्थान्तरण हुने भएपछि चहलपहल बढेको छ ।

अहिले पणेक्षामा सांस्कृतिक झांकी सहितको व्यवस्थापन गरिएको छ ।

पचालझरनाको केन्द्र पणेक्षामा जनयुद्ध दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम,खेलकुद प्रतियोगिता,हाइटेक नर्सरीको उद्घाटन देखि पिपल चौतारीको उद्घाटन गरिने भएको छ ।

सबै विद्यालयका विद्यार्थिहरुका साथै बाजागाजा सहितको झांकीहरु प्रस्तुत गरिने भएको छ । २० वटा टिम विच भलिवल शुरु हुने भएको छ ।

कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीबाट केन्द्र स्थान्तरण उद्घाटन संगै जनयुद्धका शहिद परिवारलाई सम्मान गरिने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित