कर्नाली प्रदेश सरकारको तेस्रो वार्षिकिमा मुख्यमन्त्री समेतले देउडा खेले पछि

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नाली प्रदेश सरकार स्थापना भएको तेस्रो वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रम पछि देउडा खेल लगाइएको छ ।

तीन वर्षको प्रगती लगाएतको कामको समीक्षा पछि देउडा खेल लगाइएको हो । कार्यक्रमका सहभागी अतिथिहरुले समेतको देउडा खेल लगाएका हुन ।

देउडा खेलमा कर्नाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही,मन्त्रीहरु, प्रदेश सरकार प्रमुख,योजना आयोगका सद्स्यहरु लगाएतका नेताहरुले देउडा खेल खेल्दा सहभागी सबैमा खुशियाली छाउदा खेलमा भाग लिएको कर्नााली प्रदेेश सरकारका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

उडा खेल कर्नालिको लोकप्रीय खेल हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित