म दलित समुदायको भएकाले प्रदेश प्रमुखबाट हटाए : तिलक परियार

7
SHARES
15
VIEWS

काठमाडौँ : प्रदेश २ का निवर्तमान प्रदेश प्रमुख तिलक परियारले आफूलाई दलित भएकै कारण पदमुक्त गरेको बताएका छन् । इकागजसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘मैले कुनै त्यस्तो नराम्रो कार्य गरेकै छैन । कुनै गुट उपगुटमा लागेको छ पनि छैन । साइलेन्ट नै छु । दलित कम्यूनिटीको भनेर हटाएकी क्या हो ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आज नै परियारलाई पदमुक्त गरेकी थिइन् । परियारलाई पदमुक्त गरेसँगै भण्डारीले राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित