सरकारसँग वार्ता गर्न हामी सकारात्मक छौं : विप्लव

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताएको छ ।

शनिबार सो समूहका महासचिव समेत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै आफूहरु सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाउ दिएका हुन् ।

‘हाम्रो क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

हेर्नुहोस् विज्ञप्ति–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित