सुरक्षा परिषदको बैठक सम्पन्न । के के भए निर्णय ?

7
SHARES
15
VIEWS

काठमाडौं । लामो समयपछि बसेको सुरक्षा परिषद्को बैठक  सकिएको छ ।

रक्षा मन्त्रालयस्थित सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठक बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको गतिविधिको समीक्षा गर्नाका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ ।

खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषद्को बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

त्यसयता यो बैठक नबसेको र वर्तमान राजीतिक अस्थिरतालाई दृष्टिगत गर्दै कतिपयले आजको बैठकलाई निकै अर्थपूर्ण रुपमा लिएका थिए ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित