कालीकोटमा मदन आश्रित स्मृति दिवस मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट जेष्ठ,२७ औं मदन आश्रित दिवस आज कालीकोटमा मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी कार्यालयमा मदन भण्डारी र जिवराज आश्रितको फोटोमा माल्यर्पण गरेर स्मृति दिवस मनाईको हो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कालीकोटका अध्यक्ष धनजित शाही,सचिव नगेन्द्र शाही र पूर्वसभाषद तुलराज विष्टको उपस्थितमा उक्त स्मृति दिवस मनाईको देश भर कुनै पनि औपचारिक कार्यक्रम नभएपनि कालीकोटमा भने लक डाउनको पूर्ण पालना गर्दै उक्त कार्यक्रम गरिएको हो ।

जेष्ठ ३ गते आजकै दिनमा दास ढुंगामा मदन भण्डारी र जिवराज आश्रितको दुर्घटनाबाट रहस्यामय हत्या भएको थियो । सो घटनाका बारेमा सत्य तथ्य बाहिर ल्याउन आज नेपाल कम्युनिट पार्टी (नेकपा)का दुई अध्यक्ष केपि वलि र प्रचण्डले सहमति जनाउदै विज्ञप्ति जारी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित