नेकपा(माओवादी केन्द्र)कालीकोटको बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । सर्वाेच्चको फैसला पछि नेकपाको विघटन भए संगै नेकपा(माओवादी केन्द्र)कालीकोटको पहिलो पटक बैठक बसेको छ ।

पार्टी विभाजन पछिको राजनैतिक परिस्थिति तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । पार्टीको पछिल्लो राजनैतिक अवस्था र अन्य गतिविधि र सांगाठानिक विषयमा छलफल हुने बैठकमा सहभागि रास्कोट नगरपालिकाका प्रमुख तथा माओवादी केन्द्रका नेता काशिचन्द्र बरालले बताउनु भएको छ ।

May be an image of ६ people, including Jagat Bhadur Shahi Shikhar, उभिएका मानिसहरू तथा  बसिरहेका मानिसहरू

बैठकमा कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले सम्बोधन गर्ने बताइएको छ । बैठकमा जिल्लाका समसामयिक अवस्थाका बारेमा रिर्पाेट राख्ने र सो माथि छलफल गरिने बताइएको छ । जिल्ला भरको राजनैतिक अवस्था,संगठनका बारेमा योजना बनाई अघि बढ्ने बढाइने भएको छ ।

बैठकमा नेकपा(माओवादी केन्द्र)का जिल्ला स्तरका नेताहरु सहभागि भएका छन ।

May be an image of एक वा थप मानिसहरू तथा उभिएका मानिसहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित