पचालझरनामा जडिबुटी तथा योग विषयक अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय जडिबुटीको उत्पादन तथा प्रशोधन गरेर उपयोग गर्ने उद्देश्यले पचालझरना गाउँ पालिकामा जडिबुटी उपयोग,आर्युवेद तथा योग विषयक अन्तरक्रिया भएको छ ।

कर्नालि जडिबुटी उत्पादक सहकारी संस्था लि.को आयोजना तथा स्थानिय पालिका उद्यम विकास समितिको सहयोगमा अन्तरक्रिया गरिएको हो ।

पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब कुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पचालझरनामा पाइने जडिबुटीको संरक्षण गर्दै प्रशोधन गरेर प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

प्रमुख पौडेलले हामी कहाँ पाइने जडिबुटीको उपयोग गर्ने हो भने ठुला अस्पतालमा धाउनु नपर्ने समेत बताउनु भएको छ ।

जडिबुटी व्यवसायि बर्म ऐडीको संचालनमा भएको कार्यक्रममा उद्यम विकास समितिका विष्णु पाण्डे लगाएतको उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित