नेपालमा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुँने

7
SHARES
15
VIEWS

काठमाडौं। नयाँ वर्ष २०७८ सालको अवसरमा नेपालमै अन्तर्राष्ट्रियस्तरको रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ ।

रेस्लर तथा कलाकार अस्मिता जुरेलीको समूहले राजधानीको भृकुटीमण्डपमा उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तानबाट रेस्लरहरूको सहभागिता रहने आयोजकमध्येकी एक अस्मिता जुरेलीले जानकारी दिइन् । ‘प्रतियोगितामा यी देशका करिब १५ जना रेस्लर सहभागी हुँदैछन् ।

अहिलेको कोभिडको विषम् परिस्थितिमा पनि सुरक्षा उपाय अपनाएर यो प्रतियोगिता सञ्चालन गर्दैछौं,’ अस्मिताले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित