पत्रकार माथिको धम्कि प्रति महासंघको आपत्ति

7
SHARES
15
VIEWS

कालीकोट । पत्रकार विश्वनाथ सिमखाडालाई दिएको धम्कि प्रति नेपाल पत्रकार महासंघ कालीकोटले विरोध जनाएको छ ।

नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज विष्ट द्धारा जारी विज्ञप्तिमा अनेरास्ववियू(क्रान्तिकारी)का कालीकोट संयोजक मनसिंह शाहीले दिएको धम्कि प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै धम्कि दिने व्यक्तिलाई कार्वाहीका लागि प्रशासनलाई अनुरोध गरिएको छ ।

महासंघको विज्ञप्ति प्रति विरोध जनाउदै शाहीले पत्रकार महासंघ जस्तो पवित्र संस्थालाई एकतर्फि गर्नु राम्रो नभएको बताएका छन ।

उक्त धम्किको नेपाल पत्रकार महासंघ कर्नालि प्रदेशले पनि ध्यानाकर्षण पत्र जारी गरेको छ । संयोजक शाहीले समाचार लेख्दा प्रतिक्रिया लिनु पर्नेमा एक तर्फि भएको भन्दै शालिन भाषामा सम्झाएको तर धम्काएको भन्ने समाचार आएपछि कडा प्रतिक्रिया दिन बाध्य भएको बताउदै आफुले सत्य तथ्य समाचारका लागि आग्रह गरेको र त्यस समाचारको विषयलाई लिएर सुचना विभागमा उजुरी दिने बताएका छन ।

सायद पाठ को तस्बिर हुनसक्छ

सायद पाठ को तस्बिर हुनसक्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित