कर्नालि प्रदेश सरकारले लघुजलविद्युतमा अहिले सम्मकै ठुलो बजेट,कालीकोटमा कहाँ कति वजेट ?

7
SHARES
15
VIEWS

कालीकोट । लघुजलविद्युतमा कर्नालि प्रदेश सरकारले कालीकोटमा अहिले सम्मको ठुलो बजेट विनियोजन गरेको छ ।

भर्खरै बाहिर ल्याएको बजेटमा कालीकेट जिल्लाका विभिन्न स्थानिय तहमा १० करोड ३० लाख बजेट विनियोजन गरेको हो ।

कालीकोटका लघुजलविद्युतमा विभिन्न स्थानिय तह मध्ये सबै भन्दा बढि वजेट महावै गाउँ पालिकामा २ करोड १० लाख,तलागुफा नगरपालिकामा १ करोड ५५ लाख,शुभकालिकामा एक करोड ४५ लाख,नरहरिनाथ गाउँ पालिकामा एक करोड १० लाख,सान्नित्रिवेणि गाउँ पालिकामा ९५ लाख,पचालझरना र खांडाचक्रममा ८०।८० लाख,रास्कोटमा ४० लाख गरेर १० करोड ३० लाख अख्तियारी सहित पठाइएको बताइएको छ ।

उक्त रकम केही स्थानिय तह र केहीलाई जिल्ला खानेपानि तथा उर्जा इकाइ कार्यालय मार्फत भुक्तानिको लागि अख्तियारी पठाइएको कर्नालि प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित