कृषि मन्त्रि शाहीलाई कालीकोटमा स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । भर्खरै नियुक्त भएका कर्नालि प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाहीलाई कालीकोटे जनताले स्वागत गरेका छन ।

मन्त्रि भएपछि पहिलो पटक कालीकोट आइपुगेका मन्त्रि शाहीलाई गृहजिल्लामा स्वागत थाप्न भ्याइ नभ्याइ भएको छ । गृहजिल्लामा आइुपगे पछि मन्त्रि शाहीले विभिन्न संघ संस्था, सरकारी तथा गैरसरकारी निकायका पक्षहरुलाई आफुले सक्दो सहयोग गर्ने आश्वसान दिनु भएको छ ।

शुक्रबार कालीकोट आइपुगेका मुख्मयन्त्रि संगै कृषि मन्त्रि शाहीलाई शनिबार दिन भर विभिन्न निकायले स्वागत गरेका हुन ।

सांसद शाहीले गएको बैशाख ३ गते कर्नालि प्रदेश सरकारमा मुख्यमन्त्रि मेहन्द्र बहादुर शाहीलाई फ्लोर क्रस गरेर मतदान गरेपछि नेकपा(एमाले) माधव पक्षिय सांसद तिन जनालाई मन्त्रि बनाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित