जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्षमा कालीकोटका कृपराम

7
SHARES
15
VIEWS

काठमाडौं । नेकपा(एमाले) निकट राष्ट्रीय जनसांस्कृतिक महासंघको केन्द्रीय अध्यक्षमा कालीकोटका कृपराम धमाला चयन भएका छन ।

विभिन्न भातृसंगठन र जिल्ला स्तरमा समानान्तर कमिटि गठन गर्दै आएको माधव पक्षिय नेकपा(एमाले)ले सिमखाडालाई केन्द्रिय अध्यक्षमा चयन गरेको हो ।

यस अघि केन्द्रिय सदस्य रहेका धमालालाई अध्यक्ष चयन भएपछि जिल्ला भित्र तथा बाहिर बधाइ आउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित