श्रम दिवसका अवसरमा मान व सेजुवालले गितबाट पिडा प्रस्तुत गरेका छन ।
काम् मिलेपै दाम् मिल्दैन कित काम् मिल्दैन
पसिना काे मूल्य छैन सरकारलाई टिठ्छैन ।।
मन पर्दैन कसैकन पसिनाकाे गन्ध
हुने दिन् आवला कैले श्रमशाेषण वन्ध ।
काम् दार्ले वाँचुन्जेल् सम्म काम् गरि खानु छ ।
न्याय निसाव् नपाईकन मरि गैजानु छ ।
दिन् भरि काम् गरिकन पेट् भरि खानुनाई
हात् जुठै ताउलिउदाे भात्नाइ नानाे भक्कानुनाइ।
उई किसिमकाे दाम् मिलिजाउ काम मिल्छ जस्तराे ।
मुटुले काम गर्न छाडि आत्म हुन्छ खराे ।
सहज् छैन काम्दारकाे जीवन जिउने दराे
काम् गरेरै आराम् नपाई ढाड् हुन्छ अरराे ।
उचित ज्याला मिल्नुपर्छ काम् गरे अन्सारकाे ।
फेरियाे फेरिन श्रम प्रविधि सन्सारकाे ।
पाउनुपर्छ काम्दारले काम् गरेकाे मूल्य ।
भयकाे छ श्रमिकलाइ जिउदै मरे तुल्य ।
वढिजाउ कामकाे ज्याला हटाै श्रम् शाेषण
लड्काया पेट् फुट्ने गरि गर्याै भरण पाेषण ।
Discussion about this post