तिलागुफामा अक्सिजन सिलिण्डर सहित रांचुलिमा आइसोलेसन

7
SHARES
15
VIEWS

कालीकोट । कोभिड महामारीको भयावह अवस्थालाई मध्यनजर गर्दै तिलागुफा नगरपालिकाले अक्सिजन सिलिण्डर सहित आइसोलेसन तयार गरेको छ ।

तिलागुफा नगरपालिकाका प्रमुख रतन बहादुर शाही(आशुतोष)ले नगरपालिकाका कुनै पनि समुदायलाई औषधि उपचारमा कमि आउन नदिन रांचुलिमा २५ बेडको आइसोलेसन तयार भएको बताउदै जटिल खालका विरामी हुने वित्तिकै नगरपालिकाको स्वस्थ्य शाखा तथा स्वस्थ्य कर्मिहरु संग सम्पर्क राख्न अनुरोध गर्नु भएको छ ।

वहाँले यस कठिन घडिको समयमा सबै नगरवासिलाई सजग रहन अनुरोध गर्नु भएको छ । नगरपालिकाले विपतमा परेका नागरिकहरुको उद्धार र राहतमा जुट्न समेत अनुरोध गर्नु भएको छ ।
पछिल्लो समयमा जिल्लामा कोरोना महामारीका विरामी बढ्न थाले पछि सबै स्थानिय तहले आइसोलेसन सहितको व्यवस्थापनमा जुटेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित