हिमचुलिका उपाध्यक्ष देबनारायण संज्याललाइ पितृशोक

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी सस्था लि.का  उपाध्यक्ष देबनारायण संज्यालका बुवाको निधन भएको छ । सान्नित्रीबेणी गाउँ पालिका ६ मेहलमुडी  निवासी ८६ वर्षीय बिष्णुहरी संज्यालको कालगतिमा शनिबार बिहान घरमा निधन भएको हो ।

पूर्वप्रधानपन्च समेत रहेका संज्यालको दमको रोगका कारण थला परेको अवस्थामा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

बिक्रम सम्बत १९९२ साल बैशाख २ गते जन्मिएका संज्यालका दुई छोरा रहेका छ्न ।

उपाध्यक्ष संज्यालका बुवाका निधन प्रती हिमचुली कृषि सहकारी सस्था लि ले दुख ब्यक्त गर्दै समबेदना ब्यक्त गरेको छ।

मृतक बिष्णुहरी संज्यालको आइतबार दाहसंस्कार गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित