पचालझरना अध्यक्ष सेजुवाल द्वारा विभिन्न योजनाको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरना संचालित योजनाको अनुगमन गर्नु भएको छ ।
आइतबार लाफागाढ खोलामा बनेको लिफ्ट सिचाइ आयोजनाको पानी पणेक्षामा पुगेको छ भने उक्त खोलामा निर्माण गरिएको अस्थायी पुल, र पचालझरना जोड्ने लाफा चौथाको स्तर उन्न्तिको  गर्न लागिएको सडकको  अनुगमन गर्नु भएको हो ।
अनुगमनमा काम संतोषजनक भएको बताइएको छ । अनुगमनमा गाउँ पालिका उपाध्यक्ष तारा न्यौपाने लगाएतको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित