खुलालु पुलका प्राबिधिक भण्डारीको निधन

7
SHARES
15
VIEWS

कालीकोट । खाडाचक्रको कालेखोला देखि नरहरिनाथ जोड्ने कर्नाली नदिको लालु खुलालु पुलमा काम गर्ने प्राबिधिक उदय भण्डारीको गएराती निधन भएको छ  । कन्काइ नेपाल प्रगती जे भिका तर्फबाट काम गर्दै आएका भण्डारीको निधन प्रती सडक डिभिजन कार्यालय जुम्लाले दुख ब्यक्त गरेको छ ।

सडक डिभिजन कार्यलय जुन्लाका प्रमुख लिला बहादुर भण्डारीले अहोरात्र खटिदै आएका प्राबिधिक भण्डारी पुल बन्न लाग्दा निधन भएकोमा दुख ब्यक्त गरिएको छ ।

ज्वरो आएर बिरामि भएका भण्डारीलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउदा अन्तिम अवस्था रहेकोमा बचाउन नसकिएको जिल्ला अस्पतालका डा. बसुद्दिन अन्सारीले बताए ।

दाङ घोराहि निबासी भण्डारीको बिरामको टुङ्गो नलाग्दै एका एक निधन भएको कन्काइ नेपाल जिभीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित