स्वस्थ्यकर्मि संग कोभिडको अवस्था बुझ्दै मुख्यमन्त्रि शाही

7
SHARES
15
VIEWS

कालीकोट । कोभिडका बारेमा बुझविस्तारका लागि कालीकोट आइपुग्नु भएका कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही जिल्ला अस्पताल कालीकोटमा स्वस्थ्य कर्मिहरु संग अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ ।

जिल्ला अस्पताल कालीकोटमा जिल्लाका नौ वटा स्थानिय तहका स्वस्थ्य शाखा प्रमुख,जिल्ला अस्पताल कालीकोटका स्वस्थ्यकर्मिहरु कोभिडको अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाही,खांडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारीको समेत उपस्थिति रहेको बताइएको छ ।

सहभागिहरुले जिल्लाको अवस्थाका बारेमा रिर्पाेटिंग राख्ने काम गर्नुका साथै जिल्लाको समग्र अवस्थाका बारेमा जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक कटक महतले जानकारी गराउनु भएको थियो ।

यस अघि जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सहभागि मुख्यमन्त्रि शाहीले जिल्ला सदरमुकाम मान्ममा रहेको कोभिड अस्पताललाई सरुवा अस्पतालका रुपमा विकास गर्ने बताउनु भएको थियो ।

त्यसै गरी जिल्लामा अक्सिजन प्लाण्टको समेत स्थापना गरिने भएको बताइएको छ ।
#@ फोटा विवसकुमार सेजुवालको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित