नेपालि कांग्रेस कालीकोटद्धारा कोभिड अस्पताललाई २ किलोवाटको सोलार

7
SHARES
15
VIEWS

कालीकोट । विद्युतको चरम अभाव भएको समयमा नेपालि कांग्रेस कालीकोटले कोभिड अस्पताललाई २ किलोवाटको सौर्य उर्जा प्रदान गरेको छ ।

नेपालि कांग्रेस कालीकोटका सभापति हर्ष बहादुर बमको पहलमा सोलार सिष्टम कोभिड अस्पताललाई हस्तान्तरण गरिएको नेपालि  कांग्रेस  कालीकोटका संगठन विभाग प्रमुख नन्द बहादुर शाहीले बताउनु भएको छ ।

वहाँका अनुसार पार्टीले कोरोना महामारीका समयमा जिल्लाको अवस्थालाई बुझेर ६ लाख बराबरको सोलार सिष्टम सहयोग गरेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित