युनिसेफले दियो रास्कोटमा कोरोना रोकथाम सामाग्रि

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोेट नगरपालिकालाई युनिसेफ नेपालले तिन लाख बराबरको स्वस्थ्य सामाग्रि सहयोग गरेको छ ।

आइसोलेसन तथा होमआइसोलेसनमा रहेका विरामीहरुलाई व्लांकेट, तथा अन्य स्वस्थ्य सामाग्रि सहयोग गरिएको बताइएको छ । युनिसेफ नेपालको क्षेत्रिय कार्यालय नेपालगंजले उक्त सामान पठाएकोमा आज रास्कोट नगरपालिकाले प्राप्त गरेको बताइएको छ ।

कोरोना रोकथामका लागि आवश्यक पर्ने कम्मल ५० वटा,थर्मोमिटर १०० पिस हाइजेनिक सिट, १०० पिफम,सेनिटाइजर,पियुस लगाएतको सामाग्रि रहेको रास्कोट नगरपालिकाका कार्यपालिका सदस्य तथा युनिसेफ नेपालका फोकल पर्सन मन तिरुवाले बताउनु भएको छ । वहाँका अनुसार सबै गरेर साढे तिन लाखको हाराहारीमा सामाग्रि रहेको  छ ।

युनिेसफ नेपालले रास्कोटका उर्जा,खानेपानि तथा सरसफाईमा काम गर्दै आएको छ ।

गएको वर्ष पनि रास्कोट नगरपालिकामा युनिसेफ नेपालले स्वस्थ्य सामाग्रि, खाद्यन्न लगाएतको सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित