प्लाष्टिकको पातलो झोला प्रयोग नगर्न वातावरण विभागको आग्रह

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८÷७९ को बजेटमार्फत ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। विभागले सरकारको घोषणा कार्यान्वयनका लागि आग्रह गरेको हो।

अब डिपार्टमेन्टल स्टोर, सपिङमल, व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजको झोला प्रयोग  गर्नु पर्नेछ।

सरकारले बजेट वक्तव्यमा ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकका झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा थप लगानी बराबरको रकम पूजीगत अनुदान उपलब्ध गराउने घोषणा समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित