कर्णाली सरकार राउटेका लागि छुट्टै एकीकृत नीति ल्याउँदै

7
SHARES
15
VIEWS

सुर्खेत । कर्नालि प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने भएको छ ।

सरकारले जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि नीति ल्याउन लागेको हो ।

सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षणको दायित्व सरकारको भएको बताउँदै नीति ल्याउने तयारी भएको हो ।

साउनदेखि नयाँ नीति अनुसार काम हुनेछ । फिरन्ते, एकै स्थानमा नबस्ने समुदाय भएपछि छुट्टै नीति आवश्यक ठानेर ल्याउन लागिएको हो ।

राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रर्णाली, सुरक्षाको प्रवन्ध, खाना, नाना र छानाको व्यवस्थापन लगायतका विषयहरु नीतिभित्र समेटिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित