पचालझरनामा योजना तर्जुमा सहित सम्पुर्ण काम पूरा, सातौ गाउँ सभा पणेक्षामा भब्यरुपमा हुने

7
SHARES
15
VIEWS

कालीकोट। पचालझरना गाउँ पालिकाको सातौ गाउँ सभाका लागि सम्पुर्ण तयारी पूरा भएको छ । सबै वडा तथा बिषयगत शाखाका योजना र कार्यक्रमका बारेमा बृहत् छलफल गर्दै योजना का लागि बजेट तर्जुमा गोष्ठी सम्पन्न भएको बताइएको छ ।                                                                     पचालझरना गाउँ पालिकाका अध्यक्ष खड्गराज सेजुवालले गाउँ सभाका लागि सम्पुर्ण तयारी पुरा भएको बताउनु भएको छ। वहाँका अनुसार नीति तथा कार्यक्रमका बारेमा वडाध्यक्ष शाखाका जिम्मेवार ब्यक्तीका बिचमा टेबल गरिएको बताउदै ९ गते सातौ गाउँ सभाको उद्घाटन गरिने बताइएको छ ।                 गाउँ सभाले रोजगार केन्द्रित बजेट ल्याउने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित