पचालझरनाको बजेट साढे ३९ करोड, सबै भन्दा बढी बिकाश निर्माणमा १० करोड२५ लाख बिनियोजन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको आगामी वर्षको बजेट ३९ करोड ६४ लाख ७० हजार बिनियोजन गरिएको छ । सातौ गाउँ सभामा आगामी वर्षको बजेट प्रस्तुत गर्दै पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले आगामी वर्षमा  साझेदारी समपुरक रकम एक करोड १७ लाख,सबै भन्दा बढि सडक  तथा मर्मतमा १ करोडौं २५ लाख ,गाउँ पालिकाको प्रशासनिक भवनका लागि १ करोड,पर्यटन साझेदारीमा ७० लाख,नौ वटा वडालाई   अनुदान १ करोड ८ लाख ,सबै वडालाइ प्राशासनिक खर्च ५० लाख,स्वास्था शाखालाइ १ करोड ,शिक्षा तथा युबा खेलकुदलाइ एक करोड एक लाख,पशु शाखालाइ २५ लाख,कृषि शाखालाइ ३० लाख,खर मुक्त छानालाइ ५० लाख,भैपरी मर्मतलाइ  ३० लाख,खानेपानी सरसफाइमा ४० लाख,बिपद ब्यबस्थापनमा २० लाख,अध्यक्ष कार्यक्रममा २० लाख,उपाध्यक्ष महिला रोजगार कार्यक्रममा १५ लाख, वातावरणमा २० लाख,सहकारी तर्फ ५ लाख,महिला तथा बालबालिकामा १५ लाख,सहिद स्मृति भवन तर्फ ५ लाख,पर्यटन तर्फ ५ लाख,डिपाआर ४० लाख,सुचना संचारमा २५ लाख,न्यायपालिकालाइ १० लाख,पदाधिकारी बिमा २० लाख,रोजागार शाखालाई २ लाख,अनुगमन नियमनमा १० लाख गरी आन्तरिक तथा बाह्य गरेर ४० लाख ६४ लाख ७० हजार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित