कर्नालीमा झोले सहकारीको अन्त्य गरिन्छ – सहकारी मन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट। कर्नालिका भुमी ब्यबस्था,कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहिले कर्नालीमा आगामी वर्ष झोले सहकारीलाई बिस्थापित गर्ने बताउनु भएको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय सुर्खेतले आयोजना गरेको कर्नालिमा सहकारीको भुमिका बिषयक भर्चुअल बैठकलाइ सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको छ ।
कालीकोटको खाडाचक्रमा रहनु भएका मन्त्री शाहीले आगामी वर्षको बजेटमा कर्नाली प्रदेशमा सहकारी मैत्री ल्याएको दाबी गर्नु भएको छ ।
उहाँले अनुरोध गर्दै सबैले सहकारी मैत्री बजेट ल्याएकोमा धन्यवाद दिएको बताउदै हौसला थप्ने काम गर्न अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित