अनेरास्ववियू कालीकोटले मुख्यमन्त्रि शाहीलाई ४ बुद्धे ज्ञापन पत्र बुझायो

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(एमाले)को भातृ संगठन अनेरास्ववियु कालिकोटले मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीलाई ४ बुद्धे माग पेश गरेको छ ।

अनेरास्ववियुका केन्द्रिय सदस्य हिक्मत मल्लको नेतृत्वमा ४ बुद्धे माग राखेको बताइएको छ ।

४ बुद्धे मागहरुमा नेपाल टेलिकमको फोर जि सेवा सुचारु गर्नु पर्ने,सदरमुकाम मान्ममा लामो समय देखि खानेपानिको अभाव नियन्त्रण गर्नु पर्ने,कालीकोटको एक मात्र पोतमारा जलविद्युतको काम तत्काल सुरु गर्नु पर्ने र पछिल्लो समयमा कोभिडका कारण बजारमा बढ्दो महंगि र कालो बजारीलाई निरिक्षण तथा नियन्त्रण गर्नु पर्ने माग राखेका हुन ।

यस अघि फोर जि सेवा सुचारु गर्न टेलिकम मान्ममा तालाबन्दि समेत गरिएको थियो । नेकपा एमाले निकट अनेरास्ववियूले जिल्लाका खाांडाचक्र नगर पालिकाका वडा न. ८, ९ र १०मा स्वस्थ्य सामाग्रि समेत वितरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित