खाडाचक्रमा स्वास्थ्यकर्मी रबिन्द्र सेजुवाल सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । खाडाचक्र नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवाल लगाएतका कर्मचारीलाई सम्मान गरेको हो । लामो समय देखि स्वस्थ्य सेवामा का गर्दै आएका सिनियर अहेब रबिन्द्र सेजुवाललाई यस वर्ष उत्कृष्ट काम गरेकोमा सम्मान गरेको बताइएको छ । खाडाचक्र नगरपालिकाको ८ औं नगर सभाले सेजुवाल, मोहन महरालाई सम्मान गरेको बताइएको छ । खाडाचक्र नगरपालिकाका प्रमुख जसि पाण्डे उपप्रमुख बिजया बिष्टको उपस्थितिमा दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको बताइएको  छ ।राम्रो काम गरेकोमा सम्मानित भएकोमा सेजुवालले खाडाचक्र नगरपालिकालाइ धन्यवाद दिनु भएको छ । जिल्लामा पचालझरना,शुभकालिका गाउँ पालिका र खाडाचक्र नगरपालिकाले कर्मचारी र विभिन्न निकायमा कार्यरत प्रतिनिधिहरुलाइ सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित