लागू औषध सम्बन्धि स्वास्थ्य कार्यालयको अन्तरक्रिया

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्वास्थ्य कार्यलय कालीकोटले लागू औषध सम्बन्धि अन्तरक्रिया गरेको छ । अन्तर्राष्ट्रिय लागू औषध दिवसको पुर्ब सन्ध्यामा जिल्लाका सरोकारवाला बिच अन्तरक्रिया गरेको हो । कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी प्रमुख लगाएतको उपस्थितिमा अन्तरक्रिया गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटक निमित्त ब्याबस्थापक कटक महतले बताउनु भएको छ ।शनिबार लागू औसध सम्बन्धि दिवस मनाउने कार्यक्रम रहेको महतले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित