पचालझरनामा १८ औं राष्टिय धान दिवस मनाइयो

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा १८ औं राष्टिय धान दिवस मनाइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष उपाध्यक्ष तथा अन्य पदाधिकारीको उपस्थितिमा भुराबगरमा धान रोपेर दिवस मनाइएको हो ।धान उत्पादनमा बृद्धि,। खाद्य सुरक्षा आत्मनिर्भरतमा सम्बृद्धि भन्ने मुल नाराका साथ धान दिवस मनाइएको बताइएको छ ।

गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल हलि लागेर खेत रोपाई शुरु गरिएको हो । धान रोपाईमा उपाध्यक्ष तारा न्यौपाने, जिल्ला समन्व्य समिति सदस्य ऐन शाही, वडा न. ४का वडा अध्यक्ष अनरुप रोकाया लगाएत  कृषकहरुको उपस्थितिमा १८ औं राष्टिय धान दिवस मनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित