कालीकोट । केपि ओलिको कदम बिरुद्ध कालीकोटमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला सदरमुकाम मान्म बजारमा गरिएको रास्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहनका क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । उक्त समयमा अनेरास्ववियु (क्रा) का केन्द्रीय सदस्य भीम आचार्य लगाएतका नेता माथी हस्तक्षेप गरेको बताइएको छ । प्रहरीको हस्तक्षेप पछि विद्यार्थीले नारा जुलुस गरेका छ्न ।आन्दोलनमा नेबिसंंघ,अनेरास्ववियु र अनेरास्ववियु (क्रा)को सहभागिता रहेको अनेरास्ववियु(क्रा)का जिल्ला संयोजक मनसिङ्ह शाहीले बताएका छ्न ।
Discussion about this post