नरहरीनाथलाइ पुर्ण खोपयुक्त गाउँ पालिका घोषणा

7
SHARES
15
VIEWS

कालीकोट । आज नरहरीनाथ गाउँ पालिकालाइ पुर्ण खोपयुक्त गाउँ पालिका घोषणा गरिएको छ ।                                       जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले उद्घाटन गर्नु भएको हो । नरहरीनाथ गाउँ पालिका अध्यक्ष धिर बहादुर बिष्ट,उपाध्यक्ष मनशोभा बुढा, जिल्ला जनस्वास्थ्य अधिकृत गौरा कुमारी घर्ती लगाएतको उपस्थितिमा गरिएको कार्यक्रममा घोषणा गरिएको हो । नरहरिनाथ गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख अमर बटालाले सबै मापदण्ड पूरा गरेकाले पुर्ण खोप मुक्त गाउँ पालिका  घोषणा गरेको बताउनु भएको हो । यस अघि जिल्ला स्वास्थ्य कार्यलय को टोलिले अनुगमन गरेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित