जापानबाट रोकायको रास्कोट अस्पताललाई आर्थिक सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । कोरोना महामारीलाई मध्यनजर गर्दै रास्कोट ५ पुर्छेगाउँका युवकले रास्कोट अस्पताललाई आर्थिक सहयोग गरेका छन ।

जापानमा अध्ययनको सिलसिलामा गएका विष्णु रोकायाले रास्कोट अस्पताललाई ५८ हजार ९ सय ५५ रुपैया सहयोग गरेका हुन ।

उक्त रकम रास्कोट अस्पतालका प्रबन्धक निर्देशक कौशल न्यौपाने, डाक्टर भोजराज बम,कार्यपालिका सदस्य मन तिरुवाको रोहबरमा विष्णु रोकायाका बुवा बल रोकायाले सहयोग हस्तान्तरण गरिएको प्रबन्धक निर्देशक कौशल न्यौपानेले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित