पचालझरनाका कृषकलाइ उन्नत जातका बाख्रा पालन गर्न अध्यक्ष सेजुवालको आग्रह

7
SHARES
15
VIEWS

पचालझरनाका कृषकलाइ उन्नत जातका बोयर बोका बितर
कालीकोट ।पचालझरना गाउँ पालिकामाउन्न्त जातका बाख्रा पालन गर्न अध्यक्ष सेजुवालले आग्रह गर्नु भएको छ । आज भएको उन्नत जातको बोयर बितरण कार्यक्रममा बोल्दै अध्यक्ष सेजुवालले धेरै बाख्रा पालन गर्नु भन्दा उन्नत जातका बाख्रा थोरै मात्रामा पालन गरेर व्यावसायिक बन्न अनुरोध गर्नु भएको हो । त्यसै गरी उक्त कार्यक्रममा उपाध्यक्ष तारा न्यौपानेले सबैले पशुपालनमा जोड दिन अनुरोध गर्नु भएको छ । उहाले यहाँको वन जङ्गल प्रशस्त भएकाले पशुपालनमा जोड दिन गोठालो भत्ता शुरु गरेको समेत बताउनु भयो ।
बाख्रा पालन गर्ने पचालझरना वडा नम्बर १,५,८र ९ का ३५ जना कृषकलाइ उन्नत जातका बोयर बोका बितरण गरिएको पशु शाखा प्रमुख बिरेन्द्र शाहीले बताउनु भएको छ ।
पचालझरनाले बिगत तीन वर्ष अघि देखि भेडा तथा बाख्रा पालन गर्ने किसानलाइ गोठालो भत्ता दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित