रास्कोटमा न्यायिक समितिको अदालत द्वारा अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटा नगरपालिका अन्तरगतको न्यायिक समितिको जिल्ला अदालत कालीकोट बाट अनुगमन गरिएको छ। न्यायिक समितिमा आइपरेका समस्या र त्यसको निराकरणका लागि रास्कोट पुगेको जिल्ला अदालत कालिकोटका न्यायधिस लालकाजी श्रेष्ठ ,स्रेस्तादार सहसचिब  प्रेम प्रकाश थापा र जिल्ला बार इकाइ आधी एबम अधिबक्ता दमन बम सहितको टोलिले अनुगमन गरेको रास्कोट न्यायिक समितिका सदस्य बिष्णु बरालले बताउनु भएको छ । उहाँका अनुसार न्यायिक समिती संयोजक मिमसरा बम शाही सहितका पदाधिकारीहरु सङ्ग यस वर्ष भएका गतिबिधी र आएका समस्याको बारेमा छलफल भएको बताउनु भएको छ । संङ्घियता लागू भएपछी स्थानिय स्तरमा मेलमिलाप समिती र स्थानीय तहमा न्यायिक समितिलाइ स साना मुद्दा  छिनोफानोको अधिकार दिए पछि जिल्ला अदालतमा भने त्यति मुद्दाको चाप कमि हुने गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित