रास्कोटमा जिप दुर्घटना एक को मृत्युु ४ घाइते

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटको सेरा हुँदै लालिघाट आउदै गरेको क १ज २३ नम्बरको जिप दुर्घटना हुदा एकजनाको घटना स्थलमा मृत्युका भएको छ भने ४ जन जना घाइते भएका छन । मृत्यु हुनेमा रास्कोट नगरपालिका ३ निवासी ३६ वर्षिय पम्फा फडेरा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक तथा सुचना अधिकारी भुपेन्द्र शाहीले बताउनु भएको छ । प्रहरी निरिक्षक शाहीका अनुसार घाइते हुनेमा ४  जना रहेका छ्न । रास्कोट ६ निवाशी धोज बहादुर शाही,उनको पत्नी मैना शाही,रास्कोट ३ का कबिराज न्यौपाने र चक्रनाथ योगि रहेको शाहीले बताउनु भयो ।घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याइएको प्रहरीले जनाएको छ ।       जिप अनियन्त्रित हुदा रास्कोटको कालापानीमा दुर्घटना भएको र चालक खेमराज केसिलाइ प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित