रास्कोटमा भएको जिप दुर्घटना प्रति नगर प्रमुख बरालद्धारा दुख व्यक्त

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटको सेरा हुंदै लालिघाट आउदै गरेको जिप दुर्घटनामा परि एक जनाकाृ मृत्यु भएको घटना प्रति रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले दुख व्यक्त गर्नु भएको छ ।

रास्कोट नगरपालिकाका प्रमुख बरालले अकास्मात भएको दुर्घटनामा परि घाइतेहरुको सिघ्र स्वस्थ्यलाभको कामना गर्दै नगरपालिकाको तर्फबाट गर्नु पर्ने कुनै पनि कमि हुन नदिने बताउनु भएको छ ।

कोरोनाका कारण विरामी पर्नु भएका बरालको थप समस्या आएपछि उपचारका क्रममा जिल्ला बाहिर रहुन भएको बताइएको छ ।

यस दुखद अवस्थामा धैयधारण गर्न रास्कोट वासिलाई नगर प्रमुख बरालले अनुरोध गर्नु भएको छ ।

उक्त दुर्घटनामा रास्कोट वडा न. ३ कि पम्फा पडेराको घटना स्थलमा मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित